दफा ९
विशेष सुविधा तथा आरक्षण प्रदान गर्ने
: (१) वैदेशिक रोजगारमा जाने महिला, दलित, आदिवासी जनजाति, उत्पीडित, दैवीप्रकोप पीडित तथा दुर्गम क्षेत्रका व्यक्तिलाई नेपाल सरकारले विशेष सुविधा प्रदान गर्न सक्नेछ ।
(२) वैदेशिक रोजगारमा कामदार पठाउँदा संस्थाले नेपाल सरकारद्वारा तोके बमोजिमको संख्यामा महिला, दलित, आदिवासी जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्रका व्यक्तिलाई आरक्षण प्रदान गर्नु पर्नेछ ।
(२) वैदेशिक रोजगारमा कामदार पठाउँदा संस्थाले नेपाल सरकारद्वारा तोके बमोजिमको संख्यामा महिला, दलित, आदिवासी जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्रका व्यक्तिलाई आरक्षण प्रदान गर्नु पर्नेछ ।
वैदेशिक रोजगार ऐन, २०६४
प्रस्तावना - ०
परिच्छेद - ३
दफा १०: इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउनेदफा ११क: इजाजतपत्र प्राप्त संस्था एक आपसमा गाभिन सक्नेदफा ११ख: एकाघर सगोलका परिवारको शेयर रहेको एक भन्दा बढी संस्थालाई इजाजत नदिईनेदफा १२: इजाजतपत्रको अवधि र नवीकरणदफा १३: इजाजतपत्र रद्द गर्नेदफा १४: स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन गर्न नपाइने
परिच्छेद - ४
दफा १५: पूर्वस्वीकृति लिनु पर्नेदफा १६: विज्ञापन प्रकाशन गर्नु पर्नेदफा १७: कामदारको छनौट गरी सूची तयार गर्नु पर्नेदफा १८: राहदानी विदेश लैजान स्वीकृति लिनु पर्नेदफा १९: श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्थादफा २०: वैदेशिक रोजगारमा पठाउनेदफा २१: व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्नेदफा २१क: उजुरी दिन सकिनेदफा २१ख: पुन श्रम स्वीकृति सम्बन्धी व्यवस्थादफा २२: स्वदेशी विमानस्थल प्रयोग गर्नु पर्नेदफा २३: न्यूनतम पारिश्रमिक तोक्न सक्नेदफा २४: सेवा शुल्क तथा प्रवद्र्धन खर्चदफा २५: वैदेशिक रोजगारको करार गर्नु पर्नेदफा २६: बीमा गराउनु पर्ने
परिच्छेद - ९
दफा ४३: इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा हुने सजायदफा ४४: इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार पठाएमा हुने सजायदफा ४५: नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा हुने सजायदफा ४६: सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा हुने सजायदफा ४७: लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा हुने सजायदफा ४८: अनुमतिबिना शाखा कार्यालय खोलेमा हुने सजायदफा ४९: विज्ञापन प्रकाशन नगरेमा हुने सजायदफा ५०: छनौट सूची प्रकाशन नगरेमा हुने सजायदफा ५१: रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेमा हुने सजायदफा ५२: इजाजतपत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाएमा हुने सजायदफा ५३: प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएमा हुने सजायदफा ५४: आदेश वा निर्देशन पालना नगरेमा हुने सजायदफा ५५: करार विपरीत कार्य गरे गराएमा हुने सजायदफा ५६: मतियारलाई सजायदफा ५७: प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुनेदफा ५८: पुन इजाजतपत्र जारी नगरिनेदफा ५९: सफाई पेश गर्ने मौका दिइने
परिच्छेद - १२
दफा ६७: वैदेशिक रोजगार विभागदफा ६८: श्रम सहचारीको नियुक्तिदफा ६९: कामदारको आय फिर्तादफा ७०: इजाजतपत्र नदिइनेदफा ७१: नेपाल सरकारले पुरस्कृत गर्न सक्नेदफा ७२: स्वास्थ्य परीक्षण गराउने सम्बन्धी व्यवस्थादफा ७३: श्रमडेस्कको व्यवस्थादफा ७४: शाखा खोल्ने र प्रतिनिधि (एजेण्ट) नियुक्ति सम्बन्धी व्यवस्थादफा ७५: कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्थादफा ७६: प्रवेशाज्ञाको म्याद सकिएपछि स्वदेश फर्कनु पर्नेदफा ७७: इजाजतपत्रवालालाई सुविधा दिनेदफा ७८: इजाजतपत्रप्राप्त संस्था सम्बन्धीे विवरण सार्वजनिक गर्नेदफा ७९: विभागको काम कारबाही सम्बन्धीदफा ८०: अभिलेख तथा प्रतिवेदनदफा ८१: अधिकार प्रत्यायोजनदफा ८२: बाधा अड्काउ फुकाउने अधिकारदफा ८३: असल नियतले काम गरेकोमा बचाउदफा ८४: यस ऐन बमोजिम हुनेदफा ८५: नियम बनाउने अधिकारदफा ८६: खारेजी र बचाऊदफा ८७: मुद्दा सर्ने